OPPO A52 Price

ओपो ए५२ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

१२ साउन, २०७७ काठमाडौं ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ । ब्राण्डले सार्वजनिक गरेको नयाँ ह्याण्डसेटको मूल्य रु. २९,९९० निर्धारण गरेको...
Network Service Provider in Nepal

वर्ल्डलिङ्कको २५ वर्षे यात्रा 

भदौ ३०, २०७७, काठमाडौं । सन् १९९६ नेपालमै पहिलो पटक लिनक्सको प्रयोग गरेको कम्पनीले सन् १९९७ मा डायलअप इन्टरनेट सेवाको सुरुवात गर्‍यो । काठमाडौंमा सीमित...
Dynamic technosoft

बुटवलमा डाइनामिक टेक्नोसफ्टको शाखा शुभारम्भ

१५ मंसिर २०७७, बुटवल । वीरगञ्जबाट सुरु भएको आईटी सेवा प्रदायक कम्पनि डाइनामिक टेकनोसफ्टले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवलमा समेत आफ्नो शाखा विस्तार गरेको छ...
Miss Universe Nepal

एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै

१५, पुस २०७७, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का...
5G Technology Nepal

फाइभजीः हामीलाई घरमा पनि यसको आवश्यकता किन पर्छ ?

२७, पुस २०७७, काठमाडौं । स्मार्टफोन्सका लागि फाइभजीको उपयोगितामा कसैको शायदै दूई मत होला । तर, वाईफाई उपलब्ध हाम्रा घरमा यसको आवश्यकताका बारेमा कहिल्यै सोच्नु...
C series smartphone

स्न्यापड्रागन प्रोसेसर सहितको सी १५ रियलमी फोन सार्वजनिक

२० माघ  २०७७, काठमाडौं । छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा आफ्नो बलियो हस्तक्षेपपूर्ण उपस्थित जनाउँदै गएको स्मार्टफोन ब्राण्ड रियलमीले क्वेलकम संस्करणको लेटेस्ट सी १५ मोबाइल...

सामसङ नेपालले हालै उत्कृष्ट टपलाइन प्रविधियुक्त S21 सिरिज

२६ माघ  २०७७, काठमाडौं । सामसङ नेपालले हालै उत्कृष्ट टपलाइन प्रविधियुक्त क्द्दज्ञ सिरिज प्रस्तुत गरेको छ, जसको आएकोनिक डिजाइनले प्रयोगकर्तालाई अझै मनमोहक पार्ने छ । अत्याधुनिक...
OPP Charges

ओपोद्वारा एमडब्ल्यूसी शंघाई मार्फत फ्ल्याश चार्जको बृहत्त प्रदर्शनी

१४ फागुन २०७७, काठमाडौं । अग्रणी स्मार्ट उपकरण कम्पनी ओपोले मोबाइल वल्र्ड कंग्रेस शंघाई (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ । कार्यक्रमको आयोजना...
SRBL and LBBL

सनराइज बैंक र लुम्बिनी विकास बैंक बिच सहकार्यको लागी सम्झौता

५ वैशाख २०७९, काठमाडौं । स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौुं भन्ने मुल मन्त्रका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्धन गर्दै आएको सन्राइज बैंक र लुम्बिनी विकास...
Siddhartha Hospitality

प्रभु बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच आकर्षक छुट...

५ जेठ २०७९, काठमाडौं । प्रभु बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.का बिच सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि. मा आकर्षक छुट...