प्रधानमन्त्रीकै नामसगँ मिल्दो व्यक्तिगत साईट ह्याक: साईट खोल्दा नाङ्गो केटीको फोटो

काठमाण्डौं 

प्रधानमन्त्री केपी शर्मा ओलीको नामसगँ मिल्दो ब्यक्तिगत साईट ह्याक भएको छ । प्रधानमन्त्रीको साईट खोल्दा नाङ्गो केटीको फोटो आउँछ । प्रधानमन्त्रीको ब्यक्तिगत साईट खोल्दा क्यूआर कोड सहित चाईनिज भाषामा एप सहितको विवरण साईटमा दिइएको छ । क्यूआर कोड स्क्यान गरी खोल्दा अश्लिल फोटोहरु देख्न सकिन्छ । प्रधानमन्त्रीको व्यक्तिगत साईट क्लिक गरी हेर्नुहोस् :http://www.kpsharmaoli.com/

प्रधानमन्त्री ज्यूको आधिकारिक वेब साइट www.kpsharmaoli.com.np हो । यो पेजको नाम सगँ मिल्दो जुल्दो अन्य वेब साइट हेरी प्रधानमन्त्री ज्यूको वेब साइट ह्राक भयो भनेर भ्रममा नपरौं ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here