IMEPay and EPS Korea

आइएमई पे र वैदेशिक रोजगर विभाग अन्तर्गत ई.पि.एस कोरिया शाखा वीच...

२४ फागुन २०७९, काठमाडौं। आइएमई पे र वैदेशिक रोजगर विभाग अन्र्र्तगत ई.पि.एस कोरिया शाखावीच सम्झौता भएको छ । सम्झौता अनुसार ई.पि.एस कोरिया शाखा मार्फत नेपाली...
IPTV Shuvarambha

नेपाल टेलिकमको आईपी टिभी (IPTV) सेवा शुरु

१७, पुस २०७७, काठमाडौं । नेपाल टेलिकमले पुष १७ गते एनटी टिभी ब्राण्डमा एफटीटीएच (Fiber To The Home-FTTH) मार्फत आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याएको...
Nepal Life Insurance

नेपाल लाइफ इन्स्योरेन्सद्वारा भुकम्प प्रभावितका लागि दश लाख बराबरको राहत सामाग्री...

२७ कात्तिक, काठमाडौँ। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पिडित जनताका लागि राहत...

डाटा सेन्टर सम्बन्धी शिखर सम्मेलन सम्पन्न

काठमाडौं, असार १५ नेपालमै पहिलो पटक आयोजना गरिएको डाटा सेन्टर समिट सफलतापूर्वक सम्पन्न भएको छ । डाटा सेन्टर कम्पनीहरुबाट आएका विषयविज्ञहरुले डाटा सेन्टरको परिचय, महत्व,...
NMB Bank launches ATMs at TIA arrival

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालनमा

काठमाडौं, १ पुस एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पु¥याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । यसै...

साइवर सुरक्षाको चेतना अभियानलाई साथ दिदै CSI International, Nepal

साइवर स्पेसमा नेपाल कति कमजोर छ भन्ने कुरा १८ वर्षका ह्याकर विकास पौडेलले गरेको ह्याकिगबाट पुष्टि भइसकेको छ । त्यसैले साइवर सुरक्षा कानूनलाई माथिल्लो...

क्यान महासंघ काभ्रे को १२ औं साधारण सभा तथा बनभोज कार्यक्रम...

क्यान महासंघ काभ्रे को १२ औं साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान)महासंघ काभ्रेको १२ औं साधारण सभा तथा वनभोज कार्यक्रम...

अब नक्सामा हस्ताक्षर पनि अनलाइनबाटै

काठमाडौं, वैशाख १८ । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ । गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने...

नेपालका ३ विद्यार्थी क्याम्ब्रिज विश्वविद्यालयको शीर्ष स्थानमा

बैशाख ७, २०७६ नेपालका तीन विद्यार्थी क्याम्ब्रि जइन्टरनेसनल परीक्षा ‘ए’ लेभलमा शीर्ष स्थानमा आएका छन् । मल्पी इन्स्टिच्युटका साकृत कर्माचार्य, जेभियर इन्टनेसनल कलेजका रीतिक यादव...
Global IME Anniversary

ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्टमा क्यासब्याक योजना

२२, पुस २०७७, काठमाडौं । अवसरमा ग्लोबल स्मार्टमा क्यासब्याक योजनाग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु लक्षित...