२६ माघ २०७७, काठमाडौं ।
सामसङ नेपालले हालै उत्कृष्ट टपलाइन प्रविधियुक्त क्द्दज्ञ सिरिज प्रस्तुत गरेको छ, जसको आएकोनिक डिजाइनले प्रयोगकर्तालाई अझै मनमोहक पार्ने छ ।
अत्याधुनिक ग्यालेक्सी S21, S21+ तथा S21 Ultra स्मार्टफोनको अनुभवलाई यसमा भएका उत्कृष्ट इपिक एवं नवीन फिचरहरुले अझै अर्को तहसम्म पु¥याउने छन्
नेपालको सबैभन्दा विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले Galaxy S21 Ultra, Galaxy S21 तथा Galaxy S21+ स्मार्टफोनहरुको बिक्री सुरुगरेको छ । बोल्ड डिजानइ, स्टेट अफ द आर्ट इनोभेसनको साथ उच्चस्तरीय प्रविधिको प्रयोगले यि फोनहरुले वास्तवमै दैनिक जीवनलाई अझै उत्कृष्ट एवं सहज तुल्याउने छ । यि फोनहरुमा उपलब्ध भएका प्रो ग्रेड क्यामरा सिस्टम तथा ब्राइटेस्ट, इन्टलिजेन्ट डिस्प्ले लगायत विभिन्न सुविधाहरुले प्रयोगकर्ताहरुका हरेक पलहरुलाई अझै बढी Epic Experience प्रदान गर्ने छन् ।
नयाँ क्द्दज्ञ सिरिजमा विभिन्न आकर्षक, आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो एवं हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको छ । S21, S21+ तथा S21 Ultra मा अन्य स्मार्टफोनहरुमा नभएका एवं अतुलनीय सुविधाहरु विद्यमान रहेका छन् ।
यसमा विभिन्न ग्राउन्ड ब्रेकिङ्ग फिचरहरु रहेका छन् । Samsung Galaxy S21 तथा S21+ मा प्रो–ग्रेड क्यामरा तथा नयाँ S21 Ultra उपल्लो तहको विशेषताहरु रहेका छन् । यसमा एडभान्स प्रो ग्रेड क्यामरा तथा इन्टलिजेन्ट डिस्प्ले रहेको छ । S सिरिज अन्तर्गत पहिलो पटक S Pen पनि रहेको छ ।
“सामसङ S21 सिरिजको प्रि बुकिङ्गमा भएको उल्लेखनीय सहभागीता एवं प्रतिकृयाबाट वास्तवमै हामीलाई अझै उत्साहित बनाएको छ, यस सहभागीता एवं सकारात्मक प्रतिकृयाको लागि हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं । सामसङमा, हामीले निरन्तर नयाँ आविष्कारहरु गरी स्मार्टफोनको जगतमा नयाँ आयाम थपेका छौं । नयाँ S21 सिरिज यसैको अर्थपूर्ण आविष्कारको प्रमाण पनि हो । प्रयोगकर्ताहरुको दैनिक जिवनलाई अझै सहज एवं समृद्ध बनाएको छ र प्रयोगकर्ताहरुले के चाहनुहुन्छ त्यो भन्दा अझै बढी प्रदान गरिएको छ । ” सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले बताउनु भयो ।
आकर्षक डिजाइन एवं स्टाइल
ग्यालेक्सी S21 सिरिजले वास्तवमै एक नयाँ डिजाइन र बोल्ड नयाँ शैली प्रदान गरेर अरु स्मार्टफोन भन्दा पृथक बन्न पुगेको छ । S21 सिरिज सबै तीन स्मार्टफोनहरु आइकनिक डिजाइनको साथ बोल्ड एवं स्ट्राइकिङ्ग एस्थेटिक्सको साथ उपलब्ध रहेको छ ।
ग्यालेक्सी S21 अल्ट्रामा विशेष रूपमा कम्प्याक्ट ६.८ इन्च डिस्प्लेको प्रदान गरिएको छ । यसले इन्टलिजेन्ट, edge-to-edge Dynamic AMOLED 2X Infinity-O (इ डिस्प्ले, सहज स्क्रोलिङ तथा उत्कृष्ट दृश्यावलोकनको लागि adaptive 120Hz refresh rate तथा Quad HD+ डिस्प्ले रहेको छ ।
Galaxy S21 and S21+, Galaxy S21 Ultra मा आँखालाई थकान अनुभव नहुने विशेष Eye Comfort Shield पनि रहेको छ ।