What is BCA all about? – Know the Full Form, Eligibility and Scope

A career in BCA (Bachelor of Computer Application) is the Best option for after 12th Pass out students. Arts, Commerce and Science streams student can also join BCA degree.

What is a BCA? I know BCA stands for Bachelor of Computer Applications, but why should I do this course, where can it lead me and what will I study in this course?

1. BCA कस्तो Program ह ो?
TU विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ४ वर्षे Information Technology सम्बन्धी यो कार्यक्रमको पुरा रुप Bachelor of Computer Application हो । विषेषत:Software Developmentलाई लक्षित गरेर निर्माण गरिएको यो कार्यक्रम अन्तराष्ट्रिय गुणस्तरको मान्यता प्राप्त कार्यक्रम पनि हो ।

2. यो कार्यक्रम पढेपश्चात अवसरहरु कस्ता कस्ता उपलब्ध हुन्छन् ?
BCA पढिसकेपछी बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय software company मा software engineer लगायत software developer, programmer, software analyst, software quality assurance engineer, network administrator, database administrator, IT officer, IT manager, program manager, web developer, lecturer, professorअन्य पदहरुमा बसेर काम गर्न पाईन्छ भने विद्यार्थी स्वयम्‌ले पनि software company को स्थापना गरि software development तथा consultant समेतको काम गरिरहेका छन् ।

3. BCA पढिसकेपछी कस्ता विषयमा MASTERS गर्न पाईन्छ?
BCA पढिसकेपछी MCA, MTech, MIT, MSc (IT), MBA (IT) लगायत अन्य थुप्रै विषयमा Masters गर्न पाईन्छ ।

4. BCA Program कस-कसले पढ्न पाईन्छ ?
कुनै पनि विषयमा ‌+2 वा सो सरहको तहमा ४५% ल्याएका विद्यार्थीले यो विषय पढ्न पाउँछन् । जस्तै: +2 Science,+2Management,+2 Humanities,+2Education, CTEVT Diploma/PCLआदी ।

5. के विदेशी विश्वविद्यालयले मान्यता दिन्छन् त ?
BCA कार्यक्रम विज्ञान तथा प्रविधी संकाय अन्तर्गतको कार्यक्रम भएकाले Europe, America, Australia लगायतका विश्वविद्यालयहरुले मान्यता दिएका छन् भने BCA दिक्षित विद्यार्थीहरुले विदेशका ख्यातिप्राप्त विश्वविद्यालय तथा कलेजहरुबाट PHD सम्मका उपाधी हासिल गरिसकेका छन् ।

Author: Er Shree Krishna Maharjan

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here