प्रोटोन ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना: पुरानो गाडी साटेर नयाँ e.MAS 7 चढ्ने अवसर!
१५ वैशाख, काठमाडौं।
जगदम्बा मोटर्सले नेपालभर रहेका प्रोटोन शोरुमहरूमा विशेष ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना ल्याएको छ। आफ्नो पुरानो गाडी साटेर आधुनिक र वातावरणमैत्री प्रोटोन e.MAS 7 लगायतका मोडलहरू खरिद गर्दा आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालु, १ वर्षको निःशुल्क बीमा र सडक दस्तुर (Road Tax) को सुविधा पाउनुहोस्। साथै, यो योजनाअन्तर्गत ७ किलोवाटको चार्जर र ८ वर्षसम्मको वारेन्टी समेत उपलब्ध छ।
यो विशेष योजना वैशाख १३ देखि १५ गतेसम्म नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा सञ्चालन भइसकेको छ.कम्पनीका अनुसार, यो योजना ग्राहकलाई सहज, भरपर्दो र थप मूल्ययुक्त सवारी खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले ल्याइएको हो ।
विशेषगरी विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै, ग्राहकलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी रोज्न प्रेरित गर्ने कम्पनीको विश्वास रहेको छ ।
नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा लागू हुने यस योजनाबाट ग्राहकहरूले सीमित अवधिसम्म विशेष लाभ लिन सक्नेछन् । साथै अन्य थप जानकारीका लागि नजिकैको प्रोटोन शोरुममा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ प्रोटोन ई. मास सेबेन लगायत प्रोटोनका विभिन्न मोडलहरू आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार, यो योजना ग्राहकलाई सहज, भरपर्दो र थप मूल्ययुक्त सवारी खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले ल्याइएको हो । विशेषगरी विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै, ग्राहकलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी रोज्न प्रेरित गर्ने कम्पनीको विश्वास रहेको छ ।
नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा लागू हुने यस योजनाबाट ग्राहकहरूले सीमित अवधिसम्म विशेष लाभ लिन सक्नेछन् । साथै अन्य थप जानकारीका लागि नजिकैको प्रोटोन शोरुममा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्य, १ वर्षको निःशुल्क बीमा, १ वर्षको रोड ट्याक्स, ७ किलोवाटको चार्जर तथा ८ वर्षसम्मको वारेन्टी सुविधा प्राप्त गर्न सक्नेछन् ।
For more: Upgrade Proton e.MAS 7 2083



