सनराइज बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबिच सम्झौता

Share It On:

११ वैशाख, काठमाडौँ। 

ग्राहक वर्गको सेवा र सुबिधामा सधै तत्पर रहने यस सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *