मौद्रिक नीति सार्वजनिक, हेर्नुस् पूर्णपाठ

Key Points of Monetary Policy
Rastra Bank announcing monetary policy

७ साउन, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज साउन ७ गते आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वेबसाइट मार्फत मौद्रिक नीति सार्वजनिक गरेको हो ।

आज बिहान बसेको राष्ट्र बैंकको बोर्डको बैठकले मौद्रिक निति पारित सँगै वेवसाईटमार्फत सार्वजनिक गरेको हो ।

अब मौद्रिक नीतिको पूर्ण पाठ केन्द्रीय बैंकको वेबसाइटबाट सार्वजनिक गरेसँगै दिउँसो ३ बजे गभर्नरले याक एण्ड यति होटलमा पत्रकार सम्मेलन आयोजना गरेको छ।

पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर, र राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको उपस्थिति रहने छ । थप जानकारीको लागी: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here