कृषि विकास बैंकमा रोजगारीको अवसर

Agricultural Development Bank (ADBL) Vacancy 2023

१९ जेठ, काठमाडौं ।

कृषि विकास बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ।

उक्त आवेदनमा इच्छुक नागरिकले जेठ १९ गते देखि असार ७ गतेसम्म आवेदन दिनुपर्ने र दोब्बर दस्तुर तिरी असार ८ गते देखि असार १४ गतेसम्म दरखास्त आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

अनलाइनमार्फत आजदेखि आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।

#CareerNotices #ADBL

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here