कोरोना विरुद्ध लड्न विभिन्न संस्थालाई आइस्पानको सहयोग

ISPAN LOGO

सोमबार, जेठ ५, २०७७

आइस्पानले कोरोना विरुद्ध लड्न विभिन्न स्वास्थ्य सामग्रीहरु निर्माण गरी निशूल्क उपलब्ध गराई राज्यलाई सहयोग गरेको भन्दै राष्ट्रिय आविस्कार केन्द्र र त्यसका मुख्य अभियान्ता महाबिर पुनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

इन्टरनेट सेवा प्रदायक संस्था नेपालले कोभिड-१९ को महामारीले गर्दा घरमै लकडाउनमा बसेको बेला आर्थिक र स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको जानकारी दिएको छ। केन्द्रले कोरोना विरुद्ध लड्नको लागि चाहिने विभिन्न स्वास्थ्य सामाग्रीहरु निर्माण गरि निशुल्क उपलब्ध गराएको भन्दै सहयोग गरेको जानकारी दिएको छ।

Press Release: ISPAN Press Release for Contribution of Covid-19

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here