नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई प्रमाणका रुपमा मान्यता दिने

१४, कात्तिक, काठमाडौँ ।

नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा। ट्राफिक चेकजाँच क्रममा नागरिक एपमार्फत् देखाएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ले अब मान्यता पाउने भएको छ। नागरिक एपले सामाजिक सञ्चालमार्फत् ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमा लिंक गरेको लाइसेन्सलाई मान्यता दिने व्यवस्था लागू भएको जनाएको हो।

driving license proof

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here