क्लासिक टेकद्वारा खरेल परिवारप्रति समवेदना प्रकट

Classictech Deepest condolences

१ असोज २०७८, काठमाडौं ।

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा. लि. का फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलज्युको पिता स्व. विश्वनाथ खरेलज्युको ८५ बर्षको उमेरमा असामायिक निधन भएको खबरले क्लासिक टेक परिवारलाई मर्माहत बनाएको छ ।

वि.सं १९९३ साल मंसिर १३ गते जन्मिनु भएका स्व. विश्वनाथ खरेलको यही मिति २०७८/०५/२१ गतेको दिन असामायिक निधन भएको हो र आज १३ औं दिनको पून्य तिथिको अवसरमा क्लासिक टेक परिवार हार्दिक समबेदना अपर्ण गर्दै सम्पूर्ण परिवारजन तथा समस्त शुभचिन्तकहरूमा धैर्य धारण गर्न तथा दिवगंत आत्माको चिरशान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना अर्पण गदर्छौँ ।

साथै यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै धैर्यधारण गर्र्ने शक्ति प्रदान गरुन् भनि ईश्वरसँग प्रार्थना गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here