Celebration PHD Program Granted of Dilli Prasad Sharma
इन्फोसेक नेपालका निर्देशक शर्मालाई बिदाई एवम् शुभकामना कार्यक्रम
साइबर सेक्युरिटी विषयमा पिएचडी अध्ययन गर्न न्यजिल्यान्ड जाने तयारीमा रहेका इन्फोसेक नेपालका संस्थापक निर्देशक डिल्लीप्रसाद शर्मालाई संस्थाको तर्फबाट बिदाई एवं शभकामना कार्यक्रम आयोजना गरिएको छ ।
राजधानीमा विहिबार आयोजित सो कार्यक्रममा संस्थाका पदाधिकारीहरुको शर्मालाई बिदाइ गरे ।
न्यजिल्यान्डको युनिभर्सिटी अफ क्यान्टरबरीमा साइबर सेक्यरिटी विषयमा पिएचडी गर्न जान लागेका निर्देशक शर्माले इन्फर्मेशन सेक्यरिटीको शोधबाट नेपालको सूचना प्रविधि क्षेत्रमा थप काम गर्ने योजना रहेको सो अवसरमा बताए ।
For more details: http://infosecnepal.org/executive-board/