१० % नगदफिर्ता योजना

काठमाडौं, आश्विन, ४, नेपालीहरुको महान चाडपर्वहरुलाई लक्षित गरी नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडतथा यस बैंककाभिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमाअन्तर्राष्ट्रिय कार्ड प्रदायककम्पनीभिसासँग सहकार्य गरीआफ्नो भिसा कार्डका ग्राहकहरुलाई एटिएमबाट पैसा मात्रनझिकीसिधै बिक्रि केन्द्रहरुमा कार्डबाट भुक्तानीगर्ने बानीको बिकास गराउने उद्देश्यले १० % नगदफिर्ता योजनाको घोषणा गरेको छ ।
यस योजनाअन्तर्गत भिसा कार्डबाहकहरुले आफ्नो आन्तरीक भिसा डेविट वाक्रेडिट कार्ड नेपालभित्रकाविभिन्न रेष्टुरेन्ट तथाबिक्रिकेन्द्रहरुबाट सर–सामानखरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १० % नगदआ–आफ्नोखातामाफिर्ता पाउँने छन् ।
साथै यस योजनाबाट लाभान्वितहुन कार्डबाट कारोबार गर्दा एकपटकमा कम्तीमा रु ५००÷–सम्मको सामानखरिद गर्नुपर्नेहुन्छ भने कार्डबाहकले प्रत्येक दिन रु १०००÷– सम्ममात्रनगदफिर्ता पाउनेछन् ।  यस योजनाबाट सेन्चुरी बंैक लि., ग्लोबल आइएमई बैंक लि., कुमारी बैंक लि.,महालक्ष्मीविकास बैंक लि., मेगा बैंक नेपाल लि., एनसिसि बैंक लि., नेपालइन्भेष्टमेण्ट बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि., सानिमा बैंक लि. र टुरिजम डेभलपमेन्ट बैंक लि. का भिसा कार्ड प्रयोगकर्ताहरु लावान्वितहुन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here