नेपाल बजेट: अर्थमन्त्रीले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरे १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन

Finance Minister Dr. Prakash Sharan Mahat

१५ जेठ, काठमाडौं । 

आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरिरहेका छन् ।

  • राजस्व बाँडफाँटबाट ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब रुपैयाँ दिइने ।
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
  • आयोजनाको जग्गा प्राप्ति सजिलो र छरितो बनाउन जग्गा प्राप्ति ऐन संशोधन गरिनेछ ।
  • आगामी वर्षको बजेट कार्यान्वयन कार्ययोजना असार मशान्तभित्र नै तयार पारी कार्यान्पवयनमा लगिनेछ ।
  • आगामी वर्षदेखि मन्त्रालयगत बजेट सीमा निर्धारण गरेपछि फागुन मशान्तभित्र संसदमा बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने ।
  • चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अनुमान गरिएको छ ।
  • पर्यटक आगमन दोब्बर भएको छ । रेमिट्यान्स वृद्धिदर राम्रो छ ।
  • तलब भत्ता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्वमा १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपर्ने बाध्यता छ । जुन कुल बजेटको ७३ प्रतिशत हुन आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
  • चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अनुमान गरिएको छ ।
  • १ खर्ब ७० करोड विदेशी ऋण आउने अनुमान गरिएको छ ।
  • चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अनुमान गरिएको छ ।
  • चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान गरिएको छ ।
  • चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २.१६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।
  • चालु आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ ।
  • निजी क्षेत्रको मनोबल उच्च पार्ने र फराकिलो आर्थिक वृद्धि गर्ने खालको बजेट ल्याउने अर्थमन्त्रीले बताएका छन् ।
  • चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २.१६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।
  • चालु आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ ।
  • चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here