Y 12s को प्रि बुकिङ्ग अफर

vivo Y12s Pre-booking

२६ माघ  २०७७, काठमाडौं ।

भिभो नेपालले Y 12s को लन्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रि बुकिङ्ग स्किम ल्याएको छ । यस स्किम अन्तर्गत ग्राहकहरुले प्रि बुकिङ्ग अन्तर्गत रु १००० बराबरको बुकिङ्ग गर्नुपर्नेहुन्छ । बुकिङ्ग गरेका ग्राहकहरुले फेब्ररी १४ मा Y 12s मोवाईल प्राप्त गर्न सक्नेछन् भने बुकिङ्ग गर्नेले रु १००० रकम छुत पाउनेछ साथै जसले अनलाईनद्धारा लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

लक्की ड्र मार्फत Y 12s तीनजनाले जित्न सक्नेछन् भने १०० जनाले रु २५०० क्यासब्याक पाउनेछन् साथै ५०० जनाले एक महिनाको लागि स्क्रिन रिप्लेसमेन्टको वारेन्टी पाउँनेछन् ।

यसको मूख्य विशेषता भनेको साईड फिन्गर प्रिन्ट, ५००० एमएएच व्याट्रि, कलर तथा डिजाइन रहेकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here