नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र युनाईटेड फाईनान्स बीच सम्झौता

MoU Signed betweenNational Banking Institute Ltd and United Finance Ltd
MoU Signed betweenNational Banking Institute Ltd and United Finance Ltd

काठमाडौं, भाद्र ६ ।

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र युनाईटेड फाईनान्स लि. बीच मिति २०७६ भाद्र ४ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार एन.बी.आई ले युनाईटेड फाईनान्स लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौता पत्रमा युनाईटेड फाईनान्स लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अजय कुमार मिश्र र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत श्री संजिब सुब्बा बीच हस्ताक्षर भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here