टीभीएसले सार्वजनिक गर्यो नेपालकै पहिलो १५० सीसी हाइपर स्पोटर्स स्कुटर ‘एनटर्क १५०’
११ असोज, काठमाडौं।
TVS Motor Company ले नेपालका लागि आफ्नो आधिकारिक वितरक Jagdamba Motors सँगको सहकार्यमा TVS NTORQ 150, नेपालकै पहिलो Hyper Sport Scooter सार्वजनिक गरेको छ।
149.7cc race-tuned engine र stealth aircraft बाट प्रेरित design सहित आएको यो नयाँ स्कुटरले उच्च performance, sporty aesthetics र cutting-edge technology लाई एउटै package मा समेटेको छ।
नयाँ पुस्ताका riders लाई लक्षित गर्दै तयार गरिएको TVS NTORQ 150 ले performance र connected riding experience लाई नयाँ स्तरमा पुर्याउने लक्ष्य राखेको छ।
- Segment-leading acceleration: 0–60 km/h केवल 6.3 सेकेन्डमा
- Stealth Silver, Racing Red र Turbo Blue गरी तीन आकर्षक रंगमा उपलब्ध, प्रारम्भिक मूल्य रु. 3,69,900
- Navigation सहित 50+ connected features
- Stealth aircraft बाट प्रेरित futuristic र sporty design
- Launch कार्यक्रममा 100+ सञ्चारकर्मी तथा 50+ content creators को सहभागिता
काठमाडौंको नक्सालमा आयोजित launch कार्यक्रममा Jagdamba Motors तथा TVS Motor का प्रतिनिधि, प्रमुख automotive media, influencers, dealers र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले TVS NTORQ 150 को Hyper performance, advanced technology र विभिन्न विशेषताहरू प्रत्यक्ष अनुभव गर्ने अवसर पाएका थिए।
TVS NTORQ ब्रान्डले वर्षौंदेखि निर्माण गरेको पहिचान र विरासतलाई अगाडि बढाउँदै नयाँ TVS NTORQ 150 लाई भविष्यको iconic scooter का रूपमा डिजाइन गरिएको छ। यसको MULTIPOINT® projector headlamps, aerodynamic winglets, coloured alloy wheels तथा distinctive signature muffler note ले यसको racing DNA लाई अझ सशक्त बनाउँछन्।
साथै, 50 भन्दा बढी smart connected features ले नेपाली riders लाई अझ आधुनिक र connected riding experience प्रदान गर्छन्।
TVS Motor Company का President – International Business, Mr. Peyman Kargar ले भने, “Performance, technology र distinctive design को संयोजनका कारण TVS NTORQ ले विश्वभर बलियो उपस्थिति निर्माण गरेको छ। विभिन्न बजारमा हासिल गरेको यसको सफलताले विश्वभरका riders ले ब्रान्डप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गर्छ।”
Launch का अवसरमा Jagdamba Motors Pvt. Ltd. का Managing Director, Mr. Shahil Agrawal ले भने, “सन् 2018 मा नेपालमा TVS NTORQ सार्वजनिक भएदेखि यो new-age connected scooter बाट अघि बढ्दै आज देशकै परिचित scooter brands मध्येको एक बन्न सफल भएको छ। यो यात्रामा हाम्रा ग्राहकहरूको निरन्तर विश्वास र साथसँगै Jagdamba Motors को देशव्यापी sales, service तथा spare-parts network को महत्वपूर्ण भूमिका रहेको छ। TVS NTORQ 150 सँगै हामी यो सम्बन्धलाई अझ मजबुत बनाउँदै नेपालभर अझ उत्कृष्ट ownership experience प्रदान गर्न प्रतिबद्ध छौं।”
Jagdamba Motors Pvt. Ltd. का Executive Director, Mr. Akhil Gupta ले थपे, “नेपालमा TVS NTORQ 150 को launch ले NTORQ brand र performance-oriented scooter enthusiasts का लागि नयाँ अध्याय सुरु गरेको छ। यसको Hyper Sport character, race-tuned performance, advanced technology र distinctive design ले TVS Motor Company का global innovations नेपाली ग्राहकसम्म ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ। देशभरका riders बाट यसले पाउने उत्साह हेर्न हामी उत्साहित छौं।”
Performance
TVS NTORQ 150 मा 149.7cc air-cooled O3CTech engine जडान गरिएको छ, जसले 7,000 rpm मा 13.2 PS power र 5,500 rpm मा 14.2 Nm torque प्रदान गर्छ। यो स्कुटरले मात्र 6.3 सेकेन्डमा 0–60 km/h को गति समात्न सक्छ भने यसको top speed 104 km/h रहेको छ। यी क्षमतासँगै TVS NTORQ 150 आफ्नो segment कै द्रुत scooter मध्ये एकका रूपमा उभिएको छ। PRESS RELEASE – TVS MOTOR COMPA…
SPORTY & FUTURISTIC DESIGN
Stealth aircraft बाट प्रेरित TVS NTORQ 150 को design ले performance र futuristic styling लाई एउटै स्वरूपमा प्रस्तुत गर्छ। MULTIPOINT® projector headlamps, sporty tail lamps, aerodynamic winglets, signature sound सहितको stubby muffler, naked handlebar तथा coloured alloy wheels ले यसको bold र sporty character लाई अझ स्पष्ट बनाउँछन्।
यसको forward-biased stance र arrowhead-inspired front form ले aggressive तथा launch-ready look दिन्छ। Motorcycle-style naked handlebar ले rider control र connected riding feel बढाउँछ भने jet-inspired vents र integrated winglets ले यसको race-bred identity लाई थप बलियो बनाउँछन्। Signature ‘T’ tail lamp, sport-tuned suspension, lightweight alloys तथा performance exhaust ले styling सँगै functionality मा पनि योगदान पुर्याउँछन्। PRESS RELEASE – TVS MOTOR COMPA…
नयाँ पुस्ताका RIDERS का लागि ADVANCED TECHNOLOGY
TVS SmartXonnect™ सहित आएको TVS NTORQ 150 मा 50+ connected features छन्। यसमा turn-by-turn navigation, last parked location, call/message alerts र ride modes जस्ता सुविधाहरू समावेश छन्। यी smart features ले आजका riders को आवश्यकता अनुरूप सहज र connected interface प्रदान गर्छन्। PRESS RELEASE – TVS MOTOR COMPA…
SAFETY & COMFORT
Rider confidence र safety लाई प्राथमिकतामा राख्दै TVS NTORQ 150 मा Single Channel ABS तथा first-in-segment Traction Control उपलब्ध छन्। साथै hazard lamps र follow-me headlamps जस्ता features ले safety लाई थप मजबुत बनाउँछन्।
Comfort का लागि telescopic suspension, adjustable brake levers, patented E-Z centre stand तथा 22L under-seat storage उपलब्ध छन्, जसले दैनिक riding लाई अझ सहज र practical बनाउँछन्।
TVS NTORQ 150 हाल नेपालभरका Jagdamba Motors dealerships मा उपलब्ध छ। यो Stealth Silver, Racing Red र Turbo Blue गरी तीन रंगमा उपलब्ध छ र यसको प्रारम्भिक मूल्य रु. 3,69,900 तोकिएको छ।
Jagdamba Motors को बारेमा
Jagdamba Motors ले व्यापक distribution network, बलियो after-sales service तथा नेपाली बजारको गहिरो बुझाइका आधारमा देशभर आफ्नो सशक्त उपस्थिति स्थापित गरेको छ। देशका विभिन्न स्थानमा विस्तार भइरहेको dealer network, service centres तथा spare-parts support मार्फत कम्पनीले ग्राहकका लागि mobility लाई अझ सहज र भरपर्दो बनाउने उद्देश्य राखेको छ।
व्यापक market reach सँगै निरन्तर customer support प्रदान गर्नु Jagdamba Motors को प्रमुख शक्ति हो, जसले ग्राहकसँग दीर्घकालीन विश्वास निर्माण गर्नुका साथै उत्कृष्ट ownership experience प्रदान गर्न सहयोग पुर्याउँदै आएको छ।
For More: TVS NTORQ 150 Nepal

