कामना सेवा विकास बैंकद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
- March 24, 2024
११ चैत, काठमाण्डौं। कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनी विकको उपलक्ष्यमा बुटवलका उद्योगी व्यापारीहरुलाई लक्षित गरि डिजिटल वित्तीय साक्षरता कार्यक्रम चैत १० गते सम्पन्न गरेको छ । कार्यक्रममा उद्योगी व्यापारी