क्रेष्ट माइक्रो लाइफको साधारण सभा सम्पन्न
इभेन्ट बैंकिङ/बिमा विशेष समाचार

क्रेष्ट माइक्रो लाइफको साधारण सभा सम्पन्न

  • by Mina Aryal
  • March 18, 2024

५ चैत, काठमाण्डौं।  क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रिसीराज मोरेको अध्यक्षतामा आज सभा शुभ होटल प्रालि चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको हो