क्रेष्ट माइक्रो लाइफको साधारण सभा सम्पन्न
- March 18, 2024
५ चैत, काठमाण्डौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रिसीराज मोरेको अध्यक्षतामा आज सभा शुभ होटल प्रालि चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको हो