सनराइज बैंक तथा नेपाल शैक्षिक परामर्श संघले दियो तालिम

ECAN Virtual Session Related to Tax Management

जेठ ३०, २०७७, काठमाडौं

सनराइज बैंक तथा नेपाल शैक्षिक परामर्श संघले दियो वेभनार मार्फत लेखा तथा कर नीति सम्बन्धी तालिम

सनराईज बैंक लि. तथा नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा परामर्श केन्द्रका सम्पूर्ण सदस्यहरुलाई लक्षित गरी आधारभुत लेखा तथा कर नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रम विश्वव्यापी महामारी कोभिड १९ का बाबजुद अनलाईन वेभनार मार्फत सोमबार सम्पन्न भयो। कार्यक्रममा लेखा ज्ञान तथा नेपाल सरकारले आ.ब. २०७७ / ७८ को लागि बजेट मार्फत परिवर्तन गरिएका विभिन्न करका दरहरु, कर विवरण र कर दाखिला समयसिमाका बारेमा चार्टड एकाउन्टेण्ट तथा कर विज्ञ अरुण राउतले अनलाईन वेभनार मार्फत प्रदान गर्नु भयो। शैक्षिक परामर्श व्यवसाय जस्तो सेवा प्रदान गर्ने व्यावसायले भोगेका लेखा तथा कर सम्बन्धी विभिन्न समस्याहरुको निदानको बारेमा राउतले प्रकाश पार्नु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here