नेपाल टेलिकमको प्रवक्तामा जोशी नियुक्त

Spoke Person of NT

१३ फागुन २०७६, काठमाडौं ।  

नेपाल टेलिकमको प्रवक्तामा राजेश जोशी नियुक्त भएका छन् ।

कम्पनीले केन्द्रीय कार्यालय स्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रबन्धक राजेश जोशीलाई कम्पनीको प्रवक्तामा मंगलबार नियुक्त गरेको हो।

प्रवक्ता जोशीले नेपाल टेलिकमको गौरव, गरिमा, प्रतिष्ठालाई थप उचाइ प्रदान गर्न योगदान पुर्याउने  छन् । यसअघि टेलिकमको प्रवक्तामा प्रतिभा वैद्यले जिम्मेवारी समाल्दै आएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here