रियलमीद्धारा रियलमी ९ सिरीज अन्तर्गतको पछिल्लो संस्करण रियलमी ९ सार्वजनिक

realme 9 series

१७ जेठ २०७९, काठमाडौं ।

रियलमी ९, १०८ एमपी प्रोलाइट क्यामेरा र सामसंग ISOCELLHM6 ईमेज सेन्सर साथ आएको विश्वको पहिलो स्मार्टफोन मध्ये एक पावर पर्फमर स्मार्टफोन हो ।

क्वालकम स्नापड्रागन ६८०, ९० हर्ज सुपर एमोलेड डिस्प्ले ३६० हर्ज टच नमुना दर सहित ५ जिबी सम्म डायनामिक ¥याम विस्तार प्रविधि समावेश गरेको छ ।

५००० एमएएच् मेगा ब्याट्री, ३३ वाट डार्ट चार्ज प्रविधि, मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, १६ एमपी सेल्फी क्यामेरा र एण्ड्रोइड १२ मा आधारित रियलमी ग्क्ष् ३.० भएको यो फोनमा १२८ जिबी सम्म स्टोरेज रहेको छ ।

यो फोन तीन भिन्न रंगहरु स्टारगेज ह्वाइट, सनबस्र्ट गोल्ड र मिटियर ब्ल्याकमा उपलब्ध छ ।

अर्को साता देखि उपलब्ध हुने रियलमी ९ अन्तर्गत ८/१२८ जिबी भेरियन्टको लागि मूल्य रु.३३,४९९ तोकिएको छ भने मूल्य रु. ३१,४९९ तोकिएकोे ६/१२८ जिबी भेरयिन्ट नेपाली बजारमा चाँडै उपलब्ध हुनेछ ।

विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ९ सिरीज अन्तर्गत आफ्नो थप नयाँ फोन रियलमी ९ उपलब्धताको घोषणा गरेको छ । यो स्मार्टफोन अर्को साता देखि दराज र सबै मेनलाइन च्यानलहरुमा उपलब्ध हुनेछ ।

उत्कृष्ट प्रोलाईट क्यामेरा र सामसंग ISOCELLHM6 ईमेज सेन्सर साथ आएकोे रियलमी ९ विश्वको पहिलो स्मार्टफोन मध्ये एक हो जसले कम प्रकाशमा पनि फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्दछ ।

१०८ एमपी प्रोलाइट क्यामेरामा ८ एमपी रिजोल्युसनको साथ १२० डिग्री सुपर वाइड क्यामेरा र २ एमपी रिजोल्युसनको साथ ४ सेमी म्याक्रो क्यामेरा छन् । रियलमी ९ स्न्यापड्रागन ६८० प्रोसेसर सहित ६ एनएम प्रक्रियामा आधारित छ।

यो स्मार्टफोनमा १०२४० स्तरको ब्राइटनेस समायोजनको साथ ९० हर्जको सुपर एमोलेड डिस्प्ले रहेको छ साथै यसमा भएको १६ एमपी सेल्फी क्यामेराले अँध्यारोमा पनि प्राकृतिक र उत्कृष्ट सेल्फी लिन सकिन्छ ।

यो फोन ३३ वाट डार्ट टेक्नोलोजी द्वारा समर्थित ५००० एमएएच् मेगा ब्याट्री सँग सुसज्जित छ । रियलमी ९ मा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन रहेको छ जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ ।

यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र डायनामिक ¥याम विस्तार प्रविधि DRE पनि समावेश गरेको छ जसले पहिले अवस्थित ¥याममा ५ जिबी सम्म थप्न सक्छ यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राम मात्र छ । यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्व इन्सटल्ड realme UI 3.0 सहित उपलब्ध छ ।

यो फोन दुई भिन्न भेरियन्ट र तीन भिन्न रंगहरु टारगेज ह्वाइट, सनबस्र्ट गोल्ड र मिटियर ब्ल्याकमा उपलब्ध छ । यसको मूल्य ८ /१२८ जिबी भेरियन्टको लागि मूल्य रु.३३,४९९ र ६ /१२८ जिबी भेरियन्टको लागि मूल्य रु. ३१,४९९ तोकिएको छ। ८ /१२८ जिबी भेरियन्ट अर्को साता देखि खरीदको लागि उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here