ओपोद्वारा ‘लाईल्यू’ लाई ग्लोबल मार्केटिंगको अध्यक्ष पदमा नियुक्त

OPPO Appoints LieLiuas the President of Global Marketing

बैशाख १५, काठमाडौं ।
ओपोले अप्रिल २०, २०२०मा ‘लाईल्यू’ लाई ग्लोबल मार्केटिंगका रुपमा नियुक्त गरिएको घोषणा गरेको छ। उनले चीनका सीएमओका रुपमा समेत रहँदै ओपोका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टोनी चन्लाई डाइरेक्ट रिपोर्टिंग गर्नेछन्।

साथै, ब्रायम शेनले उनको ब्यक्तिगत स्वास्थ्यका कारण आफ्नो पदभारबाट डाउन स्टेप गर्ने जानकारी पनि दिइएको छ। आईडीसीका अनुसार सन् २०१९ मा ओपोको शिपमेन्ट वैश्विक रुपमा ११४.३ मिलियन पुगेको छ। यसका साथै, ८.३ प्रतिशत बजार हिस्साका साथमा ओपो ग्लोबल स्मार्टफोन मार्केटमा पाँचौ स्थानमा रहन सफल रहेको छ। हाल ओपोको प्रमुख लक्ष्यका ग्लोकलाईजेसन हो। ओपोका लागि वैश्विक बजारमा उपस्थिती उत्पादनको विक्रिका लागि मात्र नभइ संघटन / एकिकरण तथा वैश्विक संसाधनको उपयोग गर्दै हरेक बजारमा आफ्नो प्रतिबद्धतालाई थप गहिराइ प्रदान गर्नु हो।

वैश्विक बजारमा ओपोको बृहत्त विकास संगै अझ सटिक वैश्विक तैनातीका लागि नयाँ रणनीति अपनाउनु आवश्यक छ। भविस्यमा ओपोले आफ्ना प्रमुख बजारहरुमा ग्लोकलाइजेसन क्षमतामा विस्तार गर्दै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट सेवा तथा उत्पादन उपलब्ध गराउनु रहने छ।

सोही मितिदेखि ब्यक्तिगत स्वास्थ्य अवस्थाका कारण कम्पनीका ग्लोबल मार्केटिंगका निबर्तमान अध्यक्ष ब्रायन शिनले आफ्नो पदबाट स्टेप डाउन गरेको जानकारी पनि दिइएको छ। साथै, उनको साथ र सहयोगको कदर गर्दै चाँडै नै कम्पनीमा फर्कने आशा पनि ब्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here