ब्राईट स्कुल सफ्टवेयर प्रयोग गरि बिधालयले अनलाइन नतिजा र विद्यार्थि भर्ना गर्न सक्ने

Bright Office Systems Pvt. Ltd
Share It On:

१४ बैशाख २०७७, काठमाडौं।

विद्यालयहरुले अब ‘ब्रिइट स्कुल सफ्टवेयर’ प्रयोग गरेर अनलाइनमै रिजल्ट सार्वजनिक र अनलाइन विद्यार्थि भर्ना गर्न सक्ने भएका छन्।

कोरोना संक्रमण कम गर्न सरकारले लकडाउन गरेपछि यतिबेला विद्यालयहरुले परीक्षाको नतिजा सार्वजनिक गर्न पाइरहेका छैन्न। यसैलाई मध्यनजर गर्दै ब्रिइट स्कुल सफ्टवेयर अनलाइनबाटै नतिजा प्रकाशित गर्न र अनलाइन विद्यार्थि भर्ना मिल्ने सुविधा ल्याएको हो। यो सुविधा ब्राइट ओफिस सिस्टम्स प्रालि को ब्रिइट स्कुल सफ्टवेयर प्रयोगकर्ताले पाउने छन्। विद्यालयको प्ले स्टोर तथा एप स्टोरबाट मोबाइल एप डाउनलोड गरी लगइन गरेर विद्यार्थी, शिक्षक तथा अभिभावकले सजिलै नतिजा हेर्न सक्नेछन्।

ब्राईट स्कूलमा विद्यार्थीको इन्फर्मेसन, एकाउण्ट, लाईब्रेरी, रिजल्ट, पेरोल, होस्टेल, जीपीएस, ईन्भेण्ट्रि, एटेण्डेन्स, टिचर स्टाफ इन्फर्मेसन, नोटीफिकेशन, होमवर्क लगायत अन्य धेरै फिचर रहेको कम्पनीका सिईओ लक्ष्मण गौतमले जानकारी दिए। ब्राईट स्कूल मोबाईल एप्लिकेसनबाट स्टुडेण्ट, टिचर, म्यानेजमेन्ट प्यारेन्ट्स सबैलाई एकै ठाउँमा जोड्न सहयोग गर्ने कम्पनीको भनाई छ। ब्राईट स्कूल अफलाईन भर्सनमा १०० भन्दा धेरै प्रयोग गरिएको आईआरडी प्रमाणित सफ्टवेयर भएको तथा यो सफ्टवेयर बुटवल, नवलपरासी, पाल्पा, चितवन, काठमाडौं र पोखरामा प्रयोग भएको कम्पनीका सीटिओ सुमन गौतम जानकारी दिए। ब्राईट स्कूल सफ्टवेयर प्रयोग गरि बिधालय ब्यबस्थापन गर्न सरल भयको सगरमाथा आवासीय माबिका प्राचार्य कृष्ण प्रसाद पौडेलले बाताउनु भएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *