अब किताब पाउन र पठाउन बजारमा नयाँ प्रविधिको सरुवात

new technology market

१० चैत, काठमाण्डौं। 

जिवनका प्रत्यक चक्र अधुनिक भैेसक्दा पुस्तक पाउने र पठाउनेको सम्बन्ध पनि स्मार्ट बनाउन , र्ई टिउटर क्लास ले पुस्तक सेवा नामको प्यालाटर्फम सार्वजनिक गरेको छ ।

सो प्यालाटर्फमले विद्यार्थीले खोजेजस्तो पुस्तक राजेकै समयमा उपलब्ध गराउने कम्पनिले दावी गरेको छ । पुस्तक सेवा वेब, पेले स्टोर र एप्पल स्टोर गरि तिनै वटा प्यालाटर्फममा उपलब्ध गराइएको छ ।

विगत ५ वर्ष देखी शैक्षिक क्षेत्रमा अग्रसर र्ई टिउटर क्लासले विद्यार्थीले रोजेको किताब नपाउने , ढिलो डलिरी हुने जस्ता समस्या र बढ्दो डिजिट प्रविधिको प्रयोगलाइ ध्यानमा राख्दै पुस्तक सेवाको यहि सुक्रबारबाट व्यावसायिक सेवा सञ्चालन सुरु गर्दै छ ।

नेपालको जुनसुकै ठाउँबाट पाठकले अडर गर्ने, पाठक र विक्रेता विचमा कुराकानीसँगै वार्गेनिङ्ग गर्ने जस्ता विविध फिचर भएको प्याटर्फम नेपालकै पहिलो प्रविधि युक्त माध्यम भएको कम्पनिका सि.इ.ओ एम.टी हुसेनले जानकारी दिए ।

यसरी पुस्तक सेवा बाट आएको अडरलाइ नजिकैको स्टेस्नरीबाटै डलिभरि गरिनेभएकाले, देश भरिका पुस्तक विक्रेताहरुलार्ई आवद्धताका लागि मर्चेन्ट कल समेत गरिएको छ ।

Web Link : Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here