पशुपति क्षेत्र वरिपरि नेपाल टेलिकमको नेटवर्कमा समस्या

nepal telecom network problem in pashupati area

काठमाडौं, फागुन २०

पशुपति क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क सेवामा समस्या देखिएको छ । आज त्यस क्षेत्र वरिपरि टेलिकमको नेटवर्कमा फोन नलाग्ने, आफैं काटिने जस्ता समस्या देखिएका छन् । मानिसहरुको भिड भएको क्षेत्रमा प्राय टेलिकमको नेटवर्कमा यस्ता समस्या देखिने गरेको छ । यसमा सम्बन्धित निकायको ध्यान जाओस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here