सरकारले भन्यो : फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द नहुने 

फागुन १९, काठमाण्डाै,
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही व्यक्तिद्वारा सरकारी लोगो र छापको दुरुपयोग गरेर सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला चलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले झुटा सूचना फैलाउनेहरुलाई कारबाहीको प्रक्रिया सुरु भैसकेको  जनाएको छ साथै झुटा समाचारमा लाइक र शेयर नगर्न पनि सबैमा अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here