मञ्जुश्री फाइनान्सद्वारा निसाह्य सेवा सदनलाई सहयोग 

Manjushree Finance Limited
Manjushree Finance Limited

असोज ५, काठमाडौं ।

संबिधान दिवसको अवसरमा मञ्जुश्री फाइनान्स लिमिटेड, मुख्य शाखा नयाँँबानेश्वरले नायब प्रमुख कार्यकारी अधिकृत श्री नारायण सुबेदीको अगुवाईमा नि–साह्य सेवा सदन शान्तिनगरलाई, जेष्ठ नागरिक उपचार कोषको लागिआर्थिक सहयोग तथा जेष्ठ नागरिकको लागि खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ ।

साथै यस मन्जुश्री फाइनान्स लिमिटेडका शाखा कार्यालयहरु बाट पनि संबिधान दिवसको अवसर पारेर विभिन्न सामाजिक संस्थाहरुको लागि सहयोग उपलब्ध गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here