लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपक्र निष्काशन तथा बित्री प्रबन्धकमा एनआइएमबि एस क्याफिटल लिमिटेड नियुक्त

Liberty Micro Life Insurance Issue
Share It On:

१३ भदौ, काठमाडौं ।

श्री लिबर्टी माइत्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने रु.२२,५०,००,०००/– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु.१००/– दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि मिति २०८१ भाद्र ९ गते धितोपक्र निष्काशन तथा बित्री प्रबन्धकको कार्य गर्न श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

Liberty Micro Life Insurance Issue Manager

न्यून आय भएका एवं पिछडिएका क्षेक्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यत्तिहरुलाई लघु जीवन बीमा सेवा पुर्‍याउने लक्ष्य लिई यस लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी लि. मिति २०८०/०५/०१ मा लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी मिति २०८०/०९/०६ गते देखि औपचारिक रुपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आईरहेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राम कुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *