सानिमा बैंकका ग्राहकलाई एप्पल प्रोडक्ट खरिद गर्दा विशेष छुट

Special Discount In Future World On Purchase Of Apple Products
Share It On:

 १६ फागुन २०७६, काठमाडौं ।

सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा. लि. (फ्युचर वल्र्ड) बीच Apple काप्रोडक्ट जस्तै iPhone, iPad, Mac book तथा अन्य accessories मा सानिमा बैंकका ग्राहक हरुलाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारा स्थित सिभिल मल अवस्थित फ्युचर वल्र्डमा Apple काप्रोडक्ट खरिद गर्दा रु ६,००० सम्म नगद तथा रु ७,००० सम्मका accessories प्राप्त गर्न सक्नु हुनेछ ।

साथै बैंकका ग्राहकहरुले सानिमा बैंकको क्रेडिट कार्ड मार्फत् १८ महिनाको मासिक किस्ता (EMI) भुक्तानी गर्न सक्नु हुनेछ । सो सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा. लि. को तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गर्नुभयो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *