चितवनमा अनलाई एजुकेशन सम्बन्धी वेबिनार हुदैँ

Digital Learning in Education

१० भदौ २०७७, काठमाडौं

अनलाईन एजुकेशन सम्भावना, चुनौती र अवसर विषयक वेबिनार क्यान महासघं चितवन शाखाले यहि भदौ १२ गते गर्ने भएको छ । उक्त वेविनारमा निजी तथा सामुदायिक विधालयका संचालक समितीहरु, प्राचार्य तथा शिक्षक–शिक्षिकाहरु, सहभागी हुनेछन् ।

प्रोगामको संक्षिप्त जानकारी
आयोजकः क्यान महासंघ चितवन शाखा
समयः ७ः३०
जुम आईडी: 7228229221
पासवर्ड: CAN@12

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here