ग्लोबल सर्टिफिकेसनमा लाभा नेपालको फड्को

laba training institute

लाभा नेपालले साइबर सेक्यूरिटीको ग्लोबल सर्टिफिकेसनसँग सम्बन्धित कोर्षहरु विगत ८ वर्षदेखि नेपालमा उपलब्ध गराउँदै आएको छ । यस संस्थाले विभिन्न सरकारी, गैर सरकारी, अन्तराष्ट्रिय संस्थाहरुलाई सूचना प्रविधि र साइबर सुरक्षाको विषयमा तालिम प्रदान गर्दै आएको छ ।

laba training institute
laba nepal training

नेपालमा ग्लोबल सर्टिफिकेसनसँग सम्बन्धित कोर्षहरुको क्षेत्रमा विगत ८ वर्षदेखि निरन्तर सेवा प्रदान गरिरहेको लाभा नेपालले आनमनगर, काठमाडौंमा करिब ५० भन्दा बढी कोर्सहरूमा आइटी ट्रेनिङका कक्षाहरू सञ्चालन गरिरहेको छ । अनुभवी तथा कुशल व्यवस्थापकहरू र दक्ष जनशक्तिद्वारा सञ्चालित यस कम्पनीले सूचना र प्रविधी सगँ सम्बन्धित  विद्यार्थीहरूलाई उनीहरूको आवश्यकताअनुसारका ट्रेनिङहरू प्रदान गरिरहेको छ ।

laba nepal team

गुणस्तरीय प्रविधी शिक्षा प्रदानमा लाभाले विद्यार्थीलाई उनिहरूको रुचि र आवश्यकताअनुरुपका कस्टुमाइज्ड कोर्सहरु र  क्यारियर काउन्सिलिङको व्यवस्था पनि गर्दै आईरहेको छ ।

nepal laba

लाभा नेपाल एउटा गुणस्तरीय ट्रेनिङ्ग कम्पनी कोे रुपमा स्थापना हुनुमा यहाँ आबद्ध सम्पूर्ण प्रशिक्षकहरु, व्यवस्थापकहरू तथा विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको छ । भविष्यमा अझ बढी खोज तथा अनुसन्धानमा लागि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लाभाको लक्ष्य रहेको छ ।

For more Information: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here