डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
१२ पुस २०७७, काठमाडौं ।
नेपाल टेलिकमसँग सहकार्य गरी विषम परिस्थितिमा पनि इन्टरनेटको माध्यमबाट पठनपाठन सुचारु गरिरहेको बुढानिलकण्ठ स्कुलले प्रविधि क्षेत्रको प्रतिष्ठित ‘डिजिटल एडुकेसन आइसिटी...
दोश्रो नेपाल चेम्वर व्यवसायीक छात्रवृत्ति सम्वन्धी समझदारी
११ पुस २०७७, काठमाडौं ।
नेपाल चेम्वर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पस वीच चेम्वर मार्फत शैक्षिक छात्रवृत्ती उपलब्ध गर्न फाउण्डेशनबाट बिगतमा उपलब्ध...
कोरोना भाइरसबाट सावधानी, QR Code बाट भुक्तानी
१० पुस २०७७, काठमाडौं ।
नक्साल तरकारी बजारमा डिजिटल बंैकिङ्गलाई प्रवद्र्धन गर्न QR Code बाट भुक्तानी को सुरुवात
डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल...
नेपाल राष्ट्र बैंककाे आवेदन शुल्क वालेटबाट भुक्तानी गर्न सकिने
१० पुस २०७७, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ ।
नेपाल...
ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच समझदारी
१० पुस २०७७, काठमाडौं ।
ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार महासंघमा आबद्ध सदस्य संघ / संस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र...
शनिवार ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले, सम्पूर्ण तयारी पूरा
१० पुस २०७७, काठमाडौं ।
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना...
SAFA Award 2019 बाट NCHL सम्मानित
७ पुस २०७७, काठमाडौं ।
नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) लाई, South Asian Federation of Accountants Awards (SAFA) २०१९ का लागि सार्वजनिक क्षेत्रको विधा अन्तर्गत...
ग्लोबल आइएमई बैंकद्धारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ सहयोग
७ पुस २०७७, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगर स्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको...
‘समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य’
७ पुस २०७७, काठमाडौं ।
सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य रहेको बताएका छन् । कम्प्युटर एसोसिएसन...
मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सहकार्य
६ पुस २०७७, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि. ले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने...