नेशनल बैंकिग ईन्स्टिच्यूट र ज्योति विकास बैंक बीच सम्झौता

Jyoti Bikash Bank Limited & National Banking Institude Ltd (NBI)

६ जेठ, काठमाडौं ।

जेठ ६ गते का दिन नेशनल बैंकिग ईन्स्टिच्यूट र ज्योति विकास बैंक बीच e-Examination सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार NBI ले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागी Online Exam लिने भएको छ ।

यस सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्न का साथै उनिहरुबिच बैंकिग ज्ञान बढाउने कुराको स्वस्थ प्रतिष्पर्धाको विकास हुने अपेक्षा गरिएको छ ।

यस सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक, रामहरी आचार्य र नेशनल बैंकिग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक, हरेन्द्र जंग थापा ले हस्ताक्षर गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here