आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता

१७ फागुन २०७९, काठमाडौं । 

आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्ने छन् ।

सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो ।

यो सुबिधा केही समय पस्चात् लाईभ हुनेछ र लागु गरे पस्चात् ग्राहकवर्गहको रेमिट्यान्स वालेट मै  प्राप्त हुने छ।

#आइएमईपे #सिटीएक्स्प्रेस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here