काठमाडौं ।
आगामी जुलाई २९ देखि माइक्रोसफ्टको विन्डोज १० अपरेटिङ सिस्टम विश्वबजारमा उपलब्ध हुने भएको छ । सार्वजनिकका लागि विशेष मिति आयोजना नगरिकनै विन्डोज १० उपलब्ध हुने बताइएको छ ।
माइक्रोसफ्टले यो अपरेटिङ सिस्टम उसको अन्तिम संस्करण हुने यसअघि नै बताइसकेको छ ।