सानिमा बैंकको अगुवाइमा खिम्ती २ परियोजनामा लगानी

sanima bank logo

सानिमा बैंकको अगुवाइमापिपल्स इनर्जी लिमिटेडले रामेछापको रस्नालु र दोलखाको हावा र ठूलोपातलगा.वि.समा पर्ने ४८ Þ८ मेगावाटको खिम्ती दोस्रो जलविद्युत परियोजनानिर्माण गर्ने भएको छ ।
परियोजनामालगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमाकर्जा लगानी सम्झौताभएको छ ।परियोजनामा सानिमा , सिदार्थ , नबिल , जनता , एनआईसी एसिया ,एनएमबी , बैंक अफ काठमाण्डौ , सिभिल , ग्लोबल र एनसिसि बैंकले पचहत्तर प्रतिशत र पिपल्स इनर्जी लिमिटेडले पच्चीस प्रतिशतलगानी गर्नेछन् ।
उक्त परियोजना सम्पन्न हुन चार वर्ष लाग्ने र परियोजनाले वार्षिक छब्बीस करोड युनिट बिजुलीउत्पादन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here