वर्डप्रेसको नेपाली अनुवादमा योगदान गर्न चाहनुहुन्छ ?

वर्डप्रेस एक अत्याधुनिक व्यक्तिगत प्रकाशन प्लाटफर्म हो जुन सौन्दर्य, वेब स्तर तथा उपयोगितामा केन्द्रित छ । वर्डप्रेस एकै समयमा निःशुल्क र अमुल्य दुवै छ ।

अझ सजिलो गरि भन्नु पर्दा वर्डप्रेस त्यहाँ प्रयोग गर्न सक्नु हुन्छ जव तपाईं ब्लगिंग सफ्टवेयरसंग मिलेर जान चाहनु हुन्छ, न कि लडाई गर्न ।

वर्डप्रेसको नेपाली अनुवादमा योगदान गर्न चाहनुहुन्छ ? अनुवाद हेर्नुहोस् । हामीलाई तपाईंको सहयोगको खाँचो छ ।

Fore more details: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here