अनलाइनबाट कम्पनी दर्ता र खारेजी गर्ने व्यवस्था गरिने

१५ जेठ, काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षमा अनलाइनबाट कम्पनी दर्ता र खारेजी गर्ने व्यवस्था मिलाउने भएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले कम्पनी खोल्न र बन्द गर्न झन्झटलाई हटाउन आगामी आर्थिक वर्षमा अनलाइन बाट कम्पनी दर्ता र खारेजी व्यवस्था मिलाउने जनाएका छन्।

रु १०० कै कम्पनी दर्ता गर्ने र अनलाइनबाटै कम्पनी दर्ता र खारेज गर्ने व्यवस्था व्यवस्था मिलाउने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here