युवा दिवसको अवसरमा भिडियो प्रतियोगिता हुने

Youth Video Contest Applications

२० साउन २०७९, काठमाडौं।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय युवा दिवस २०२२ को अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आयोजित यूट्यूब तथा टिकटक भिडियो प्रतिस्पर्धामा क्यान महासंघका सदस्यहरु पनि सहभागी हुन सक्नेछन् ।

पुरस्कार राशिः

टिकटक भिडियोतर्फ प्रथमद्धितीयतृतीय तथा सान्त्वना पुरस्कार क्रमस: रु. ३० हजाररु. २० हजाररु. १५ हजार र रु. १० हजार एवं युट्युव भिडियोतर्फ प्रथमद्धितीयतृतीय तथा सान्त्वना पुरस्कार क्रमस: रु. ४० हजाररु. ३० हजाररु. २० हजार र रु. १० हजार ।

बिस्तृत विबरणः 

प्रस्तुती पठाई सक्नुपर्ने अन्तिम मिति: २०७९/०४/२२

युट्युब तथा टिकटक भिडियो प्रतियोगितमा विवरण र लिङ्क अपलोड गर्ने फाराम: Click Here

आयोजक: राष्ट्रिय युवा परिषद् 

प्रवर्द्धक: क्यान महासंघ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here