“ठुलो डट कमको, दोस्रो ठुलो दशैको, ठुलो धमाका”

0
109
dashains-dhamakaa
dashains-dhamakaa

आश्विन ६, २०७६, काठमाडौं

नेपालीहरुको महान चाड दशैँको विशेष उपलक्ष्यमा ठुलो डट कमले गत बर्षजस्तै, यस बर्ष पनि, “ठुलो दशैको, ठुलो धमाका”, लिएर आएको छ।  एन आइ सी एसिया बैंक लगायत अन्तररास्ट्रिय र स्थानीय ब्रान्डहरु, उत्पादक तथा सेवा प्रदायकहरुको साझेदारीमा वर्षको सबै भन्दा ठूलो सेल महोत्सव बनाउने उदेश्यले ७३घढस७३घढसदोस्रो ठूलो दशैँको ठूलो धमाका७३घढस७३घढस, को आयोजना हुँदै छ। दशैँ बिदाको ठीक अघि आयोजना हुने सेल महोत्सवमा ग्राहकहरुले सस्तो मूल्यमा सामान खरिद गर्न सक्नेछन। ठुलो डट कममा १०,००० भन्दा धेरै सामानहरु र १०० भन्दा बढी ब्रान्डहरुमा अतिरिक्त छुटको ब्यबस्था गरिएको छ। ग्राहकहरुले आफुलाई आवस्यकपर्ने सम्पूर्ण सामनहरु घरमै बसी बसी, ठुलो डट कमको मोबाईल एप र वेबसाईट मार्फत बिशेष छुट सहीत खरिद गर्न सक्नेछन।

नेपाललाई डिजिटल नेपाल बनाउन ठुलो डट कमले यसपटक पनि अनगिन्ती अफरहरुमा डिजिटल भुक्तानीलाई बढी
प्राथमिकता दिएको छ । अफरहरुका भरपुर लाभ उठाउन सामान खरिद गर्दा ग्राहकहरूले बैंक खाताहरू, डेबिट र क्रेडिट कार्डहरू र वालेट ब्यालेन्स मार्फत अनलाइन भुक्तानी गर्नुपर्ने छ । यो सेल महोत्सव यही आउँदो असोज ६ गते देखि १५ गते सम्मको लागि लागु हुने छ ।

दशैँको पावन अवसरमा ग्राहकहरुले ठुलो डट कमबाट अनलाइन शपिंग गर्दा निम्न वस्तुहरुमा अफर राखिएको छ ।

  •  दशै विशेष ( Dashain Specialities)
  •  खध्यान्न तथा पिय पदार्थ ( Food and Beverages)
  • स्वस्थ, सुन्दरता, र व्यक्तिगत हेरचाहका वस्तु (Health, Beauty And Personal Care Products)
  •  लुगा, जुत्ता र एक्सेसरीज ( Clothing, Shoes, and Accessories )
  • घरयसी र किचेन उपकरणहरु ( Home and Kitchen Appliances )
  • मोबाइल फोन र ग्याजेटहरू ( Mobile Phones And Gadgets)
  •  घर सजावट र फर्नीचर ( Home Decor And Furniture )
  •  होलिडे प्याकेज ( Holiday Packages)

ठूलोको दोस्रो दशैँको अवसरमा  दिइने अफरहरु यस प्रकारका रहेका छन्

  • वान रुपी सेल (1 Rupee Sale) कनेक्ट आइ पि एस (Connect IPS) को  साथमा  
    नेपालीहरुको प्रमूख चाड दशैँको उपलक्ष्यमा ठूलो डट कमले वान रुपी सेलमा विभिन्न सामानहरु मात्र एक रुपैयाँमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । वान रुपी सेलमा दैनिक दिउँसो र राती १ बजे बिभिन्न सामानहरु मात्र रुपैयाँ एकमा खरिद गर्न सक्दछन् । कनेक्ट आइ। पि।एस। बाट भुक्तानी गरी मौकाको फाईदा उठाउन सकिनेछ।
  •  फ्ल्यास सेल (Flash Sale) खल्ती ( Khalti Wallet ) को साथमा 
    ग्राहकहरुमा हर्ष र उल्लास बढाउनका लागि ठूलो डट कमको फ्ल्यास सेलमा थरिथरीका सामानहरुमा ४०५ भन्दा माथि
    सम्मको छुट हुने योजना सार्वजनिक गरेको छ । फ्ल्यास सेलमा दिइने अफर सिमित एक घण्टाकोलागि हुने भएको हुँदा ग्राहकहरुले सामान त्यही निश्चित समयमा नै खरिद गर्नुपर्ने छ । यो अफर लिनको लागि ग्राहकहरुले खल्ती वालेट प्रयोग गरी  अन्लाइन भुक्तानी गर्नुपर्ने छ।
  •   दशैँ कन्टेस्ट
    सेल महोत्सव अवधिभर ठुलो डट कमले ग्रहाकहरुको सहभागीता बढाउनको लागि बिभिन्न कन्टेस्टहरुको आयोजन पनि गर्दैछ। हरेक कन्टेस्टमा भागलिने ग्राहकहरुले बिभिन्न उपहारहरु जित्नसक्ने छन।
  • भारी छुट, कम्बो अफर र क्यास ब्याक
    यसपालिको दशैँलाई अझ सानदार बनाउन ठूलोले थुप्रै ब्रान्डहरु तथा कम्पनीहरुसँग मिलेर किनमेल गर्ने क्रममा
    ग्राहकहरुलाई  सुविधा होस् भनेर फरकफरक सामानहरुमा भारी छुट, कम्बो अफर र क्यास ब्याकको फेस्टिवल अफर
    सार्वजनिक गरेको छ । यस अफरमा ग्राहकहरुले ठूलो डट कम सँग भएकामध्य १०,०००ं सामानहरु र १००ं ब्रान्डहरुमा भारी छुट, कम्बो अफर र क्यास ब्याक अफर पाउने छन् ।
  • डिस्काउन्ट कुपन 
    यस योजना अनुसार ग्राहकले सामान खरिद गर्दा डिस्काउन्ट कुपन पाउने छ र कुपनमा अंकित गरिएको नम्बर प्रयोग गरी सामानहरुमा थप छुट पाउन सक्दछन्।

करिब ५००००ं सामानहरु भएको ठुलो डट कमले ल्याएको यो योजनाले नेपाललाई डिजिटल नेपाल बनाउन थप योगदान दिनेछ साथै दशैँको किनमेलमा पनि ग्राहकहरुले खुशी साथ अनलाइन अफरको लाभ उठाउन सक्दछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here