चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा बिशेष छुट

price drop in Xiaomi phones

३ असोज २०७९ काठमाडौं।

नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ। नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ।

यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाज्युले भन्नुभयो,“नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ ।

यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट 11 सिरिजमा १००० रुपैँया र रेडमी नोट 12 सिरिजमा ३००० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सिमित अवधि को लागि असोज २ गते देखि १७ गते सम्म लागु हुनेछ।

S No. Product Current Price Temporary Price Cut Scheme Price
1 Redmi Note 11 4/64 23,999 1000 22,999
2 Redmi Note 11 4/128 24,999 1000 23,999
3 Redmi Note 11 6/128 27,999 1000 26,999
4 Redmi Note 11S 6/128 30,999 1000 29,999
5 Redmi Note 11S 8/128 32,999 1000 31,999
6 Redmi Note 11 Pro 6/128 34,999 1000 33,999
7 Redmi Note 11 Pro 8/128 36,999 1000 35,999
8 Redmi Note 11 Pro 5G 6/128 38,499 1000 37,499
9 Redmi Note 11 Pro 5G 8/128 41,499 1000 40,499
10 Redmi Note 12 Lite 8/128 50,999 1000 49,999
11 Redmi Note 12 Lite 8/128 53,999 1000 52,999
12 Redmi Note 12X 8/256 71,999 3000 68,999
13 Redmi Note 12 8/256 87,999 3000 84,999

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here