क्लासिक टेकले ल्यायो बडा Festiball अफर

Bada FestiBall Offer

३ असोज २०७९ काठमाडौं।

देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंको मौका पारेर Festiball offer  ल्याएको छ।

यो अफर निम्न वर्ग लाइ लक्षित गरेर 100 Mbps इन्टरनेट प्याकेज को मासिक  मात्र  Rs.741 मा प्रदान गरिएको छ  र IPTV मासिक Rs.150 मात्र पर्नेछ ।साथै  Videocon को 32″ र 43″ को Smart TV पाउनेछन्  ।

Videocon Smart TV को बिशेषताहरु  Frameless Design, 180° viewing  angle, 1GB RAM र 8GB ROM साथै 1 बर्षको warranty रहेको छ।

यस बाहेक HDMI, WIFI/ Ethernet, USB का लागि ३ वटा पोर्ट  हुनेछन्  र Android version 9.0 रहनेछ भने 20W को speaker र table stand & Wall mount पनि पाउनुहुनेछ ।

Display ( 1920*1080 ) र Panel Rating DLED A+ Panel Dot Free रहेको छ।  32″ LED TV को मूल्य  मात्र Rs. 13,273 पर्नेछ भने 43″ Smart TV को मुल्य मात्र Rs. 25,663 पर्नेछ  (सर्तहरु लागु हुनेछ)।

ग्राहक हरुले बजारको मूल्य भन्दा ५०% सम्म  कम मूल्यमा  यो बन्डल अफर  पाउन सक्ने क्लास्सिक टेकले बताएको छ।

साथै  बूकिंगहरु धमाधम सुरु   भइसकेको हुनाले इच्छुक व्यक्तिले  आजै 9801004477 मा सम्पर्क गर्न सक्नुहुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here