काठमाडौं महानगरको कर भुक्तानी अब कनेक्टआईपीएसबाट
- November 2, 2021
१६ कात्तिक २०७८, काठमाडौं । स्थानीय सरकारको कर भुक्तानी समेत अनलाईनबाटै गराउने गरी काठमाण्डौं महानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्टआईपीएस मार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ । यस