सानिमा बैंकका Cash Deposit Machine सुबिधा सञ्चालनमा
बैंकिङ/बिमा विशेष समाचार

सानिमा बैंकका Cash Deposit Machine सुबिधा सञ्चालनमा

  • by Mina Aryal
  • September 21, 2022

५ असोज २०७९ काठमाडौं। सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि Cash Deposit Machine सञ्चालनमा ल्याएको छ। उक्त मेशिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा गर्न सक्नुहुनेछ । यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न