सानिमा बैंकको KYC विद्युतीय माध्यमबाट अद्यावधिक गर्ने सुविधा संचालनमा
- April 5, 2021
२३, चैत २०७७, काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (KYC)अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ । सानिमा बैंकको ग्राहक महानुभावहरुले बैंकको