राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी Connect-IPS मार्फत
- August 19, 2021
३ भदौ २०७८, काठमाडौं । राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले आफ्नो जीवन बीमाको प्रिमियम रकम अन्लाईनबाटै Connect-IPS प्रणाली मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । एक समारोहको आयोजना गरी संस्थानका तर्फबाट प्रशासक कवि