प्राइम लाईफका विभिन्न भुक्तानीहरु अब पूर्ण स्वचालित रुपमा हुने
बैंकिङ/बिमा विशेष समाचार

प्राइम लाईफका विभिन्न भुक्तानीहरु अब पूर्ण स्वचालित रुपमा हुने

  • by Mina Aryal
  • February 19, 2021

७ फागुन  २०७७, काठमाडौं । प्राइम लाईफ इन्स्युरेन्स कं. लि.ले आजबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (NPI)